• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किड्नी फेल


हस्पिटलमा डाक्टर, ऋषि धमला संग:


डाक्टर: हेर्नुस तपाइको एउटा किड्नी फेल
भएको छ !


धमला त्यो कुरा सुन्ने बितिक्कै डाको छोडेर
रुन थाल्यो अनी केहि बेर पछि डाक्टरलाई
रिन्चे पाराले भन्यो:


ठिकै छ डाक्टर साब जे हुनु भयो,
तर यो भन्नु कि,
:
:
:
:
जम्मा कती मार्क नपुगेर फेल भएछ ?